Kathmandu Metro Grade 11 scholarship आवेदन Verification सम्बन्धी सूचना !!!

Kathmandu Metro
Grade 11 scholarship
आवेदन Verification सम्बन्धी सूचना

Under Verified भएका विद्यार्थीले जेठ १२ भित्र आवश्यक कागजात पुनः अपलोड गर्नुपर्ने।

समयमै कागजात सच्याएर अपलोड नगरे आवेदन स्वतः रद्द हुने।

आवेदन रुजु गर्ने कार्य जेठ १३ सम्म जारी रहने।

Verification प्रक्रियामा रहेका विद्यार्थीलाई धैर्य (Patience) गर्न अनुरोध गरिएको।

Approved भएका विद्यार्थीले जेठ १४ बिहान १० बजेपछि प्रवेशपत्र डाउनलोड गर्न सक्ने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *