निसुल्क तालीम संचालन सम्बन्धि सूचना !!!

          #निशुल्क_सीपमुलक_तालिम
व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीबाट मोरङ र सुनसरीमा ६ वटा विधामा निःशुल्क सीपमूलक संचालन हुँदै ।
बैशाख २९ गते सम्म आवेदन फारम भर्न सकिने ।
थप जानकारीका लागिः 025-581016
Vocational Training Centre, Itahari

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *