
२०८२ साल भदौ-कार्तिक महिनामा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत चार वर्षे स्नातक तह (4-Years B. Sc. Second Year Partial & Chance) देस्रो वर्ष २०८१ को आंशिक तथा मौका परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ। उक्त परीक्षाको परीक्षाफल वेभसाईट https:\\result.exam.tu.edu.np बाट हेर्न सकिनेछ ।
Leave a Reply