त्रिभुवन विश्वविद्यालयले ३ वर्ष स्नातक तहको तेस्रो वर्षको मौका परीक्षा काठमाडौँमा मात्र हुने भनेकोमा अब क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा समेत हुने भएको छ । त्रिभुवन विश्वविद्यालय र स्वतन्त्र विद्यार्थी युनियनबीच सम्झौता भएको छ । साथै माघ १८ गतेदेखि हुने भनिएको परीक्षा माघ २५ गतेदेखि हुने भएको छ।
Leave a Reply