
नेपाल टेलिकमको ‘विद्यार्थी अफर’: High Speed Internet- Fiber Internet अब अझ सस्तो!
विद्यार्थी जीवनलाई अझ सहज र डिजिटलाइज्ड बनाउन नेपाल टेलिकमले ल्याएको छ विशेष NT FIBER विद्यार्थी अफर! अब पढाइ होस् या मनोरञ्जन, बिना कुनै रुकावट।
⚡ अफरका मुख्य विशेषताहरू:
✅ ब्यान्डविथ: 30 Mbps को उच्च गतिको इन्टरनेट !
✅ FUP प्रति दिन: दैनिक 25 GB FUP, जसले तपाईंलाई पर्याप्त डाटा प्रदान गर्दछ।
✅ थ्रोटलिंग स्पिड: FUP पछि पनि 5 Mbps को स्पिडमा इन्टरनेटको मज्जा लिनुहोस्।
✅ प्याकेजको Validity: पूरा १ वर्षको लागि ढुक्क हुनुहोस्।
मूल्य: मात्र रु. ४,९९९/- मा (करसहित)।
Offer को साथमा थप बोनसहरू:
· १ थान Dual Band CPE निःशुल्क।
· बढीमा १०० मि. ड्रप फाइबर निःशुल्क।
संलग्न गर्नुपर्ने कागजात:
· आवेदन फारमका साथ Valid Student ID Card
· वि. सं. २०५४ साल वा पछि जन्मेका विद्यार्थीहरूका लागि मात्र अफर लागु हुने भएकाले स्पष्ट जन्ममिति खुल्ने प्रमाण (Birth Certificate/ Citizenship)
· नाबालिगका हकमा अभिभावकको Citizenship/License/Passport काे प्रतिलिपी
अफर अवधि र जडान सम्बन्धी जानकारी:
· अफरका लागि आवेदन दिने अवधि: २०८२ माघ २२ सम्म।
· सो अवधिभित्र सेवा जडान गर्नका लागि 198 मा सम्पर्क गरी आवेदन दिन सकिने
. जडान शूल्क ५०० रुपैयाँ मात्र
Terms and Conditions:
· Validity सकिएपछि पुनः यही प्याकेजमा Renewal गर्न नपाइने; सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरू मध्येबाट छनोट गर्नुपर्ने छ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको CPE फिर्ता गर्नु पर्नेछ।
Leave a Reply