
Blog
-
कोशी प्रदेश लोकसेवा आयोगको प्राविधिक / अप्राविधिक चौथो तहमा दर्खास्त आह्वान सम्बन्धि सूचना !!!
कोशी प्रदेश लोकसेवा आयोगको प्राविधिक / अप्राविधिक चौथो तहमा दर्खास्त आह्वान सम्बन्धि सूचना प्रकाशित भएको छ। फारम भर्ने अन्तिम मिति : २०८२/११/१७ दोब्बर शुल्क तिरेर, २०८१/११/२४ -
Four year , B.sc second year partial , chance exam result has been published.

२०८२ साल भदौ-कार्तिक महिनामा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत चार वर्षे स्नातक तह (4-Years B. Sc. Second Year Partial & Chance) देस्रो वर्ष २०८१ को आंशिक तथा मौका परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ। उक्त परीक्षाको परीक्षाफल वेभसाईट https:\\result.exam.tu.edu.np बाट हेर्न सकिनेछ । -
Medical officer / assistance professor lecture /staff nurse job vacancy
Medical officer / assistance professor lecture /staff nurse / physiotherapist/ Librarian job vacancy announcement for Nepal medical college , Jorpati, Nepal. Form apply last date : 2082/11/05 -
निसुल्क सीप संचालनको लागि दर्खास्त आह्वान सम्बन्धि सूचना।

निसुल्क सीप संचालनको लागि दर्खास्त आह्वान सम्बन्धि सूचना भएको छ । फाराम भर्ने अन्तिम मिति : २०८२/१०/२६
-
Master nursing / bachelor nursing job vacancy.
Master nursing / bachelor nursing job vacancy announcement for Janaki medical college teaching hospital , Janakpurdham . Form apply last date: 2026 Feb, 12


