Medical officer, PHo, ANM job vacancy for Phatuwa Bijayapur municipality , Rautahat. Form apply last date : 2082/10/14
Category: Uncategorized
-
Medical officer, PHo, ANM job vacancy.
-
Forth year, BA second year partial exam result has been published .

चार बर्षे B.A तर्फको दोस्रो बर्ष (2081) को आंशिक तर्फको २०८२ साल भदौँ र मंसिर महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
#नतिजा Website : https://result.exam.tu.edu.np/ मा पनि अपडेट भईसकेको छ हेर्नू होला । -
Account teacher job vacancy.
Account teacher job vacancy announcement for Mukundeshwari secondary school ,Dhunganagaun , Nuwakot. Form apply last date : 2082/10/08 -
English teacher job Vacancy.
English teacher job Vacancy announcement for Tarebhir basic school, Tarebhir, Kathmandu. Form apply last date : 2082/10/09 -
Principal teacher job vacancy .
Principal teacher job vacancyannouncement for Chagunarayan municipality , Kharipati, Bhaktapur. Form apply last date : 2082/11/07 -
शिक्षक सेवा आयोगले माबी तहमा शिक्षक पदको खुला प्रतियोगिता परिक्षाको लागि बिज्ञापन सम्बन्धि सूचना !!!
शिक्षक सेवा आयोगले माबी तहमा शिक्षक पदको खुला प्रतियोगिता परिक्षाको लागि बिज्ञापन सम्बन्धि सूचना प्रकाशित गरेको छ। फाराम भर्ने अन्तिम मिति : २०८२/११/०३ , दोब्बर पैसा तिरेर मिति : २०८२/११/१० गतेसम्म -
भिडियोग्राफी तालीममा सहभागी हुन दर्खास्त आह्वान सम्बन्धि सूचना!!!
गोकर्णेश्वर नगरपालिकाले भिडियोग्राफी तालीममा सहभागी हुन दर्खास्त आह्वान सम्बन्धि सूचना प्रकाशित गरेको छ । फाराम भर्ने अन्तिम मिति : २०८२/१०/०९ -
मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठानले विभिन्न रिक्त पदहरुका लागी करार सेवामा दर्खास्त आह्वान सम्बन्धि सूचना!!!
मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठानले विभिन्न रिक्त पदहरुका लागी करार सेवामा दर्खास्त आह्वान सम्बन्धि सूचना प्रकाशित गरेको छ। फाराम भर्ने अन्तिम मिति : २०८२/१०/१६ -
राजशिजनक बिश्वबिद्धालय विभिन्न रिक्त पदहरुमा स्थाई पदपूर्ति गर्ने सम्बन्धि सूचना !!!

राजशिजनक बिश्वबिद्धालय विभिन्न रिक्त पदहरुमा स्थाई पदपूर्ति गर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ। फाराम भर्ने अन्तिम मिति : २०८२/११/०७, दोब्बर पैसा तिरेर २०८२/११/१४ गतेसम्म फाराम भर्न सकिने छ।
-
Math/ Sciences teacher job vacancy .
Math/ Sciences teacher job vacancy announcement for Path pradarshak, secondary school , Godawari-4 Lalitpur . Form apply last date : 2082/10/15